प्रदेश सभा, बागमती प्रदेश

- provincialassembly.bagamati.gov.np

नेपालको संविधानको धारा १७५ अनुसार प्रदेश नं. तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था छ । नेपाल सरकारले प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडा तोकेकोले सभाको सचिवालय हाल हेटौंडामा अवस्थित छ । Ac

Not Applicable $ 8.95