सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय

- mofaga.gov.np

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय मुलुकको वृहत् कार्यक्षेत्र ओगटेको मन्त्रालय हो । यसको मुख्य जिम्मेवारी स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा सहजीकरण गर्ने रहेको छ । यस मन्त्रालयले हाल ७७ वटा जिल्ला समन्वय समिति ६ वटा महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गापा गरी जम्मा ७५३ स्थानीय तहको काममा समन्वय सहजीकरण गर्नुको साथै क्षमता विकासमा टेवा पुर्‍याएको छ । यसमन्त्रालयले समावेशीकरण, सामाजिक परिचालन, आदिवासी, जनजाति, दलित, सीमान्तीकृत उत्पीडित वर्ग एवम् समुदायको क्ष

287,226 $ 38,340.00